
सोमवार , भाद्र १४, २०७८
फुङ्लिङ, १४ भदौ : तीन हजार ५०० को उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ स्थित घुन्सा गाउँमा तानमा गलैँचा बुन्दै महिला । गलैँचा प्रतिवटा रु दश हजार देखि ३० हजार सम्ममा बिक्री हुने गरेको छ । तस्वीरः दिलकुमार लिम्बु/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij