२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

गुल्मीमै पहिलोपटक सडकमा हिमपाइप

शनिवार , भाद्र १९, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • तम्घास, १९ भदौ । 
    तम्घास–सन्धिखर्क सडकअन्तर्गत रेसुङ्गा नगरपालिका–७ स्थित नेटामा हिमपाइप राखिँदै । गुल्मीमा पहिलोपटक सडकमा राखिएका हिमपाइप ढल निकासका लागि बलियो मानिन्छ । तस्वीर : हुमाकान्त पोखरेल/रासस