
सोमवार , भाद्र २१, २०७८
फुङ्लिङ, २१ भदौ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै कोसेली घरमा बिक्रीका लागि राखिएको काठबाट तयार गरिएका तोङ्बा । पछिल्लो समय काठको तोङ्वा बनाउने व्यवसाय लोप हुँदै गएको छ । तस्बिर : दिलकुमार लिम्बु/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij