
बिहिवार , भाद्र २४, २०७८
भजनी, २४ भदौ ।
पर्यटकीय क्षेत्र कैलालीको चिसापानी पुलमा तीजको दिन आन्तरिक पर्यटकहरुको धुँईचो । पुलमा फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुइँचो लाग्ने गरेको छ । तस्बिर : झलनाथ खनाल, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij