
बुधवार , भाद्र ३०, २०७८
बेनी, ३० भदौ : म्याग्दीमो अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको छहराखोला झरना । अन्नपूर्ण आधारशिविर जाने पदमार्गले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्वीर : कमल खत्री/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij