२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा

बुधवार , भाद्र ३०, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • खोटाङ, २९ भदौ । रुखमाथि डेरा बनाएर विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिँदै हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविको कक्षा–१० मा अध्ययनरत धनकुमार मगर । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश भेगमा मोबाइल फोनसमेत नचल्दा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावित भएको छ । तस्वीर : केदार मगर, रासस