२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

टल्कँदै लमजुङ हिमाल

आइतवार , आश्विन ३, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • लमजुङ, ३ असोज । लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेँसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : जनक श्रेष्ठ/रासस