
बिहिवार , आश्विन ७, २०७८
दमौली, ७ असोज ।
तनहुँको भानु नगरपालिका–१३ स्थित माथिल्लो सम्जुर जाने बाटो हिलाम्य अवस्थामा । लामो समयदेखि सडक हिलाम्य भएपछि सर्वसाधारणलाई हिँड्डुल गर्न सास्ती भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij