२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

साइकल यात्री

शनिवार , आश्विन १६, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • पोखरा, १६ असोज ।
    पोखरा महानगरपालिका वडा नं ६ स्थित गौरीघाट, फेवाताल किनारमा रहेको भिजिट नेपालको लोगो अगाडि तस्वीर खिचाउँदै एक साइकल यात्री । पृष्ठभूमिमा कुहिरोले ढाकेको फेवाताल । तस्वीर : जमुना वर्षा शर्मा, रासस