२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

रातो मार्से

आइतवार , आश्विन १७, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • खलङ्गा, १७ असोज : जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको रैथाने रातो मार्से । सो गाउँपालिकामा अहिले राष्ट्रिय गैरसरकारी संस्था लिवर्डले रैथाने बालीको संरक्षण र अनुसन्धान गर्दै आएको छ । तस्बिर : विजय रावत/रासस