२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

तिहारमा झिलिमिलि गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल 

शुक्रवार , कार्तिक १९, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा। रुपन्देहीको भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको रात्रिकालिन तस्वीर। तिहारको लक्ष्मीपुजाका दिन कैद गरिएको झिलिमिलि बिमानस्थलको तस्वीरले बुद्ध जन्मस्थल लुम्बिनी जाने आउने आन्तरिक तथा बाह्य पर्यटकले सबैको मन लोभ्याउने गरेको छ।

    केहि दिन बिमानस्थलमा आयोजीत एक कार्याक्रमलाई सम्बोधन गर्दै निर्माणाधिन बिमानस्थलको निर्माण कार्य छिट्टै सक्काउन राष्ट्रपति बिद्यादेवि भण्डारीले सरकार एवम् सम्बन्धीत निकायको ध्यानाकर्षण गराएकी छन्। बिमानस्थलको कार्य प्रगतीबारे गृहमन्त्री बालकृष्ण खाँणले आज दिउसो ३ बजे जानकारी दिने कार्यक्रम छ।

    बिमानस्थलको निर्माणकार्य ९८ दशमलव २५ सकिएको आयोजना प्रमुख ई. प्रबेश अधिकारीले जानकारी दिए। 

    249813535_939130066688715_6978693242094799899_n.jpg

    251362751_613943239761334_620601816016652268_n.jpg

    252534128_192151736394672_6028663875485423008_n.jpg