२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

सडकमै आहाल

सोमवार , पौष ५, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बागलुङ, ५ पुस । 

    बागलुङ, जैमिनी नगरपालिकाकाको केन्द्र कुश्मीसेरादेखि बिनामारे जोड्ने सडकमा देखिएको आहाल । यहाँका ग्रामीण सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । तस्वीर : रामबहादुर थापा/रासस