
मंगलवार , पौष ६, २०७८
बेनी, ६ पुस ।
बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित रुप्से झरना । यो झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij