२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत

बुधवार , पौष ७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • मनाङ, ७ पुस ।

    मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर : नवीन लामिछाने/रासस