२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

धुम्बा तालमा पर्यटक

शुक्रवार , पौष ९, २०७८

दमौली, ९ पुस ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस