२०८२, पौष १ गते

Dec 16 2025 | २०८२, पौष १ गते

मायादेवी मन्दिरमा आन्तरिक पर्यटक

सोमवार , पौष १२, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • लुम्बिनी, १२ पुस । 

    गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । गौतमबुद्ध यही स्थानमा जन्मेका कारण स्वदेशी एवं विदेशी धार्मिक पर्यटक मायादेवी मन्दिर दर्शनका लागि आउने गरेका छन् । तस्वीर : नरेश केसी/रासस