
बुधवार , पौष १४, २०७८
मनाङ, १४ पुस। मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर : नवीन लामिछाने/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij