२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) को कार्यालय उद्घाटन

बिहिवार , पौष २२, २०७८

भैरहवा, २२ पुस ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) को कार्यालयको बिहीबार भैरहवामा उद्घाटन गरिएको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको कांग्रेस क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापाले बताए ।