२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्रयोगविहीन पत्र–मञ्जुषा

सोमवार , पौष २६, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • त्रिशूली, २६ पुस । 

    सेवाग्राहीले पत्र खसाल्न छाडेसँगै नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा रहेको प्रयोगविहीन पत्र–मञ्जुषा । चिट्ठीबाट पठाउने सन्देश आधुनिक प्रविधिका माध्यम र पत्राचार पनि कार्यालयमा पुगेर पठाउन थालेसँगै सेवाग्राहीका लागि राखिएका पत्र–मञ्जुषा प्रयोग हुँदै गएको हो । तस्वीर : रामहरि न्यौपाने/रासस