शनिवार, माघ १५ गते २०७८

प्रयोगविहीन पत्र–मञ्जुषा

प्रयोगविहीन पत्र–मञ्जुषा

images
images

खबर पात्रो

२६, पौष २०७८
  • 179
    SHARES
  • प्रयोगविहीन पत्र–मञ्जुषा
    images

    त्रिशूली, २६ पुस । 

    सेवाग्राहीले पत्र खसाल्न छाडेसँगै नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा रहेको प्रयोगविहीन पत्र–मञ्जुषा । चिट्ठीबाट पठाउने सन्देश आधुनिक प्रविधिका माध्यम र पत्राचार पनि कार्यालयमा पुगेर पठाउन थालेसँगै सेवाग्राहीका लागि राखिएका पत्र–मञ्जुषा प्रयोग हुँदै गएको हो । तस्वीर : रामहरि न्यौपाने/रासस

    images

    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - २२:२६:२४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro