
बुधवार , माघ २६, २०७८
बागलुङ, २६ माघ ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्ग । पाँच सय किलो तौलको सो शिवलिङ्ग भारतको नर्मदा नदीबाट ल्याएर त्यहाँ प्रतिस्थापन गरिएको हो । तस्वीर : रामबहादुर थापा/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij