२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

शनिवार , फाल्गुण २८, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • फुङ्लिङ, २८ फागुन । 

    ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । तस्वीर : दिलकुमार लिम्बु/रासस

    Laliguras (2).JPG
    Laliguras (3).JPG
    Laliguras (4).JPG