२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता 

शनिवार , बैशाख ३१, २०७९

  • 16.2K
    Shares
  • 16.2K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिईरहेको छ। 

    सिद्धार्थनगर नगरपालिका बडा नम्बर एकको ७९२ मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ३९१, राप्रापाका सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गर्नु भएको छ। 

    त्यस्तै उपप्रमुख गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजबादी पार्टिकी आस्मा खातुनले १४४, राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याउनु भएको छ। 

    त्यस्तै वडा अध्यक्षमा नेपाली काग्रेसले ४१६, जसपाले १६५ एमालेले ४८ मत प्राप्त गरेको छ।