images
images

शनिवार, जेठ ५ गते २०८१

महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

images
images
images
आइतवार, कार्तिक २१ २०७८
आइतवार, कार्तिक २१ २०७८
  • महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

    काठमाडौं, २१ कात्तिक ।
    नेकपा (एमाले) ले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्र अनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी गरिएको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

    यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij