२०८३, आषाढ १३ गते

Jun 27 2026 | २०८३, आषाढ १३ गते

कांग्रेस रुपन्देही क्षेत्र नं ३ मा मतदान सुरु हुन सकेन 

सोमवार , मंसिर ६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा। रुपन्देही क्षेत्र नं ३ मा नेपाली कंग्रेसको १४ औ महाधीवेशन अन्तर्गत आज हुने संघीय क्षेत्रीय समितीको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।

    दिउँसो २ बजे देखी मतदान सुरु हुने भनेपनि दुई समूहबीच निर्वाचनको विषयम विवाद हुँदा अहिले सम्म मतदान प्रक्रिया सुरु हुन नसकेको हो। पार्टि कार्यालय भैरहवामा मतदानका लागि मतदाता हरु  बिहानै देखि उपस्थित भएपनि निर्वाचन प्रक्रिया अघि नबढ्दा मतदाताहरु निराश भएका छन्। 

    K.jpg