२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

पौडेल पक्षले खोल्यो खाता : गण्डकीमा पौडल पक्षका शर्मा बिजयी 

आइतवार , मंसिर १९, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • पोखरा। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेशमा खाता खोलेको छ। गण्डकी प्रदेशको सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी  भएका छन्। 

    प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदान भएको थियो। केहि मत गन्न बाँकी रहदै शर्मा बिजयी भएका हुन्। ४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन। 

    एक हजार १ हजार मत गणना हुँदा शुक्रराज शर्माले ५ सय ८५ मत प्राप्त गरेका छन भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५ सय १० मत खसेको छ। जोशी प्रधानमन्त्री एवम् पाटि सभापति शेरबहादुर देवा निकट हुन्।