२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

संविधानसभा सदस्य इश्तियाक अहमद खाँले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

आइतवार , मंसिर २६, २०७८

भैरहवा, २६ मंसिर ।
संविधानसभा सदस्य इश्तियाक अहमद खाँले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसको १४ औंं महाधिवेशनमा खाँले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

उनी रुपन्देही–३ बाट मुस्लिम कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका थिए  ।