२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

सभापति पदमा पुन: हुने मतदानमा निधिले पनि देउवालाई समर्थन गर्ने

मंगलवार , मंसिर २८, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, २८ मङ्सिर : सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । समर्थन खोज्दै बानेश्वरस्थित विमलेन्द्र निधिको निवासमा पुगेका देउवालाई निधिले  समर्थन गर्ने बचन दिएका छन् ।