२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

महामन्त्रीमा गगनको सर्वाधिक मत, दोश्रोमा बिश्वप्रकास 

बिहिवार , पौष १, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौँ। नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदको लागि मतगणना जारी छ। १६९५ मत गणना हुँदा गगनकुमार थापाले ११५५ मत प्राप्त गरेका छन्। 

    त्यस्तै उनका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले ७४१, प्रदीप पौडेलले ६१८, प्रकाशशरण महतले ५५४ मत प्राप्त गरेका छन्।

    त्यस्तै गगनसँगै शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका मिनेन्द्र रिजालले  २९६ मत प्राप्त गरेका छन। महत र पौडेल शेरबहादुर देउवा प्यानलका उम्मेदवार हन्।

    विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्। यस्तै विमलेन्द्र निधि समूहबाट महामन्त्रीको उम्मेदवार रहेका  डा.राजाराम कार्काीले ५३ मत प्राप्त गरेका छन्।