२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

बिहिवार , पौष १, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट  महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    गगन थापाले कुल ३०२३ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका छन्। 

    तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ।