
मंगलवार , पौष ६, २०७८
भैरहवा, ६ पुस ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका पूर्व जिल्ला समिति सदस्य गोविन्द उपाध्याय नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित कार्यक्रममा उपाध्याय एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ निवासी समाजसेवी तथा नागरिक अगुवा बसन्त बस्याल पनि एमालेमा प्रवेश गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij