२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लोसपा रुपन्देहीको अध्यक्षमा अजय वर्मा

आइतवार , पौष १८, २०७८

भैरहवा, १८ पुस ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीको जिल्ला अध्यक्षमा राजेश रंजन वर्मा (अजय वर्मा) मनोनित भएका छन् ।

लोसपाको अन्तरिम विधान अनुसार वर्मालाई मनोनित गरिएको पार्टीले जनाएको छ । उनलाई पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।